बरहथवामा अहिले साँढे पाँच बजेबाट भोली बिहान ८ बजेसम्म कर्फ्रयू 

बरहथवा । सर्लाहीको बरहथवामा कफ्र्यू जारी गरिएको छ । अहिले साँडे ५ बजेबाट भोली बिहान ८ बजेसम्मका लागी कफ्र्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

नगरपालिकाको पूर्वमा सितापुर जाने बाटो ब्रम्हस्थान, पश्चिममा हजारीया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोति चोर्निया पुलको सिमा क्षेत्रमा बाहिर हिँडडुल गर्न, आवत जावत गर्न र भेला हुन नपाईने गरि कफ्र्यू जारी गर्रिको छ ।

नगरभित्रको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको माग गर्दै नगरपालिका क्षेत्रभित्र भएको सार्वजनिक सम्पति तोडफोड, आगजनी, ढुंगा मुडा प्रहार, उच्छृङ्खल गतिबिधि लगाएतका बिरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिम एवम शान्ति भंग हुन जाने स्थिती देखिएकोले कफ्र्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी (सिडियो) कोमल प्रसाद धमलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ

जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ

२०७९ आश्विन ३१, सोमबार ११:५५ गते
बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

२०७९ मंसिर १२, सोमबार १०:४८ गते
फागुन २९ गते सोमवारको दैनिक राशिफल

फागुन २९ गते सोमवारको दैनिक राशिफल

२०७९ फाल्गुन २९, सोमबार ०६:३४ गते

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते