सैनामैना नगरपालिकाकी उपमेयरको गाडीले मोटरसाइकललाई ठ’क्क’र दिँदा २ जना घा’इ’ते ।

रुपन्देहीको सैनामैना नगरपालिकाकी उपमेयर बिना मगरको गाडीले मोटरसाइकललाई ठ’क्क’र दिँदा २ जना घा’इ’ते भएका छन् । लु १ झ ३९३ नम्करको स्कार्पियोले शुक्रबार बिहान बुटवल तर्फ आउँदै गरेको लु १५ प ६८४४ नम्बरको मोटरसाइकलाई ठ’क्क’र दिएको थियो। सैनामैना नगपालिका–५ बुद्ध नगरमा गाडीले ठ’क्क’र दिएपछि मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२ का अन्दाजी ७० बर्षीय बालकृष्ण गौतम र […]

सामुदायिक विद्यालयले लिने गरेको शुल्क बन्द गर्न मेयर बोगटीलाई नेकपाको ध्यानाकर्षण

सामुदायिक विद्यालयले लिने गरेको शुल्क बन्द गर्न मेयर बोगटीलाई नेकपाको ध्यानाकर्षण

गणेश एसके , कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयहरुले नियम विपरीत शुल्क असुलिरहेको विषयमा नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले नगरका मेयर पदम बोगटी लाई ध्यानकर्षण गराएको छ । बिहीबार नेकपा नेताहरुले बोगटी संग भएको भेटवार्तामा नियम विपरीत शुल्क लिने सामुदायिक विद्यालयहरुलाई कारबाही गर्न र विद्यालयहरुलाई शुल्क लिन बन्द गराउन माग गरेका हुन् । मेयर बोगटीले […]

देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

काठमाडौं :  देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो । उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेबसाइटसमेत […]

पार्टीले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्‍यो : डा.कोइराला

पार्टीले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्‍यो : डा.कोइराला

चितवन : नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताउनुभएको छ । हिजो चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भयो ।” पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उहाँको भनाइ थियो । गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउने महत्वपूर्ण भूमिका दाहालले खेलेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ठूलो […]

धनुषाको मुखियापट्टीमा गोली लागेर एक जनाको मृत्यु

धनुषाको मुखियापट्टीमा गोली लागेर एक जनाको मृत्यु

धनुषा | धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ । शनिबार साँझ अज्ञात समूहको गोली प्रहारबाट सोही गाउँपालिका–२ बस्ने करिव ४० वर्षीय धनुक दासको मृत्यु भएको हो । उनको बायाँ पाखुरामा गोली लागेको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत […]

हरिवन र मिलनचोकमा दुर्घटना : ६ जना घाइते

हरिवन र मिलनचोकमा दुर्घटना : ६ जना घाइते

लालबन्दी : सर्लाहीको हरिवन र मिलनचोकमा शनिबार भएको बेग्लाबेग्लै दुर्घटनामा ६ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका १ मिलन चौकमा पूर्वतर्फ आउँदै गरेको बा ८९ प ५९९६ नम्वरको मोटरसाइकललाई पछाडिबाट आइरहेको ना २ च ३९६० नम्वरको कारले ठक्कर दिँदा कार अनियन्त्रित भइ विपरीत दिशाबाट गइरहेको प्रदेश २–०३–००२२ प ७९९५ नम्वरको […]

रोल्पाका दुई महिला एमालेको समानुपातिक सांसद

रोल्पाका दुई महिला एमालेको समानुपातिक सांसद

२४ मंसिर, रोल्पा । नेकपा एमालेको समानुपातिक सांसदको रुपमा रोल्पाबाट दुई जना छनौटमा परेका छन् । शनिबार बसेको सचिवालय वैठकले रोल्पाबाट प्रतिनिधि सभाको समानुपातिकमा ईश्वरी घर्तीमगरलाई छनोट गरेको छ । घर्तीमगर आदिवासी जनजाति महिला तर्फ चौथो नम्बरमा छनौट भएकी हुन् । घर्तीमगर नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् । यसैगरी लुम्बिनी प्रदेश सभा सदस्यमा नेकपा […]

युरोपा लिगको नकआउट प्लेअफमा म्यानचेस्टर युनाइटेड र बार्सिलोना भिड्ने

युरोपा लिगको नकआउट प्लेअफमा म्यानचेस्टर युनाइटेड र बार्सिलोना भिड्ने

२१ कात्तिक, काठमाडौं । इंग्लिस टोली म्यानचेस्टर युनाइटेड र स्पेनको बार्सिलोना युरोपा लिगको नकआउट प्लेअफमै आमने सामने हुने भएका छन् । युरोपा लिगको आआफ्नो समूहमा उपविजेता भएका ८ टिम र च्याम्पियन्स लिगको समूहमा तेस्रो हुँदै बाहिरिएका ८ टिमबीच नकआउट प्लेअफ हुनेछ । जोसे माउरिन्हो प्रशिक्षिक इटलीको रोमा र अस्ट्रियाको एफसी साल्सवर्ग तथा इटलीको युभेन्टस र […]

भीमफेदिको रंगाशालाबाट राष्ट्रिय खेलाडी जन्मनु पर्छ: महेश बर्तौला

भीमफेदिको रंगाशालाबाट राष्ट्रिय खेलाडी जन्मनु पर्छ: महेश बर्तौला

आज भीमफेदी गाउँ पालिका ४, निबुवाटारमा आयोजीत एक कार्यक्रममा बोल्नुहुँदै नेकपा (एमाले) बाट मकवानपुर क्षेत्र नं. २ मा उम्मेदवार बन्नु भएको महेश बर्तौलाले भीमफेदिको निबुवाटारमा बन्दै गरेको रंगाशालाबाट राष्ट्रिय खेलाडी जन्मनु पर्ने बताउनुभएको छ । नेकपा एमाले भीमफेदी ४ वडा कमिटले आयोजना गरेको बैठकमा प्रमुख अतिथी बनेर पुग्नु भएको बर्तौलाले आफुले निर्वाचन जितेपछी रंगाशालाको स्तरिकरणमा […]

राप्ती र लोथर खोलाबाट मनहरी देखि सुनाचुरी सम्मको बस्ती बचाउने छु: बर्तौला

राप्ती र लोथर खोलाबाट मनहरी देखि सुनाचुरी सम्मको बस्ती बचाउने छु: बर्तौला

नेकपा एमाले मनहरी गाउँ पालिका ६, नं. वडा पार्टी कमिटीले आयोजना गरेको भेटघाट तथा कोणसभा कार्यक्रममा बोल्नुहुंदै मकवानपुर २ को प्रतिनिधि सभा उम्मेदवार महेश बर्तौलाले मनहरि देखि सुनाचुरी सम्मको बस्ती बचाउन आफुले काम गर्ने बताउनु भयो । कार्यक्रममा बोल्नुहुंदै बर्तौलाले अघिल्लो निर्वाचन जितेर जानू भएको साँसदले जस्तो सुतेर बस्ने, जनताको बिचमा पाँच बर्षमा एक पटक […]

ताजा अपडेट

रियल मड्रिडको पुनरागमन जित

रियल मड्रिडको पुनरागमन जित

२०८१ श्रावण २०, आईतवार २१:४० गते
रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते

रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते

२०८१ श्रावण २०, आईतवार २१:४० गते
प्युठानमा  जीप दुर्घटना हुँदा नाै जना घाइते

प्युठानमा जीप दुर्घटना हुँदा नाै जना घाइते

२०८१ श्रावण २०, आईतवार २१:४० गते
सबै जिल्लामा पाँच दलिय मोर्चा बन्छ :माधव नेपाल ।

सबै जिल्लामा पाँच दलिय मोर्चा बन्छ :माधव नेपाल ।

२०८१ श्रावण २०, आईतवार २१:४० गते