थाहा नगरलाई कृषि र पर्यटनको शहरको रुपमा बिकास गरिने: बर्तौला

थाहा नगरलाई कृषि र पर्यटनको शहरको रुपमा बिकास गरिने: बर्तौला

नेकपा (एमाले) थाहा नगर कमिटी द्वारा आयोजित कार्यक्रम भेलामा बोल्नुहुदै एमालेबाट मकवानपुर निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार रहनुभएको युवा नेता महेश बर्तौलाले थाहा नगरलाई कृषि र पर्यटनको शहरको रुपमा बिकास गरिने बताउनु भयो । उहाँले थाहाको पहिचान भनेकै कृषि उत्पादन, चिसो हावापानी तथा संस्कृति भएको बताउनुहुंदै आफुले बिज्ञहरु संग सल्लाह गरि पर्यटकलाई थाहामा टिकाउने […]

माओवादीमा भुइचालो, दुइ दर्जन युवाहरु जसपा प्रवेश

माओवादीमा भुइचालो, दुइ दर्जन युवाहरु जसपा प्रवेश

वीरगञ्ज, १६ कार्तिक । जनयुद्ध कालदेखि नै नेकपा माओवादी केन्द्रसँग आबद्ध रहेका वीरगञ्जका दुई दर्जन भन्दा बढी युवाहरु जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ का युवा नेता धर्मनाथ कुशवाह र कृष्णा कुशवाहको नेतृत्वमा दुई दर्जन भन्दा बढी युवाहरु सामुहिक रुपमा नेकपा माओवादी केन्द्र परित्याग गरि जसपामा प्रवेश […]

गोपालिहरुको संस्कृति जगेर्ना गर्न संग्राहलय बनाउछु–महेश बर्तौला

गोपालिहरुको संस्कृति जगेर्ना गर्न संग्राहलय बनाउछु–महेश बर्तौला

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ मा एमालेका तर्फका उम्मेदवार महेश कुमार बर्तौलाले गोपालिहरुको संस्कृति जगर्ने गर्दै पर्यटन ल्याउन आवस्यक भुमिका खेल्ने बताउनु भएको छ । थाहानगरपालिका वडा नम्बर– १ कुन्छालमा एमाले वडा कमिटीको आयोजनामा भएको कार्यक्रमलाई संबोधन गर्दै उहाँले गोपाली गाउँको डबली जसबाट यहाँको जनताको चुलोको समृद्धि आउने बताउनुभयो । यसभेगमा रहेका सार्बजनिक बिधालयको शैक्षिक […]

काँग्रेस प्रतिको बढ्दो जनलहरले विपक्षीहरु अत्तालिएका छन् : अजय चौरसिया

काँग्रेस प्रतिको बढ्दो जनलहरले विपक्षीहरु अत्तालिएका छन् : अजय चौरसिया

वीरगञ्ज, १५ कार्तिक । पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनले चुनाव नजिकिदै जादा मतदातासँगको भेटघाट कार्यक्रमलाई झन तिब्र पारेको छ । काँग्रेसबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्यका उम्मेदवार श्याम पटेलले मङगलबार पनि चुनावी घरदैलो गरेका छन् । नेता कार्यकर्ता सहित दुवै उम्मेदवारले पर्सागढी नगरपालिका वडा नम्बर ७ […]

जनता अब मिठो कुरामा फस्दैन, कामको मूल्यांकन गर्नेलाई मात्र मतदान गर्छ : रमेश कुर्मी

जनता अब मिठो कुरामा फस्दैन, कामको मूल्यांकन गर्नेलाई मात्र मतदान गर्छ : रमेश कुर्मी

वीरगञ्ज, १५ कार्तिक । पर्सा क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य पदका लागि लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवार रमेश प्रसाद कुर्मीले क्षेत्रका मतदाताहरुसँग चियोचर्चा गरेका छन् । मधेशी समुदायको सबैभन्दा ठूलो पर्व छठ पूजा सम्पन्न भएपश्चात उम्मेदवार कुर्मीले जनतासँगको भेटघाट र घरदैलो कार्यक्रम गर्ने क्रममा आज बहुदरमाई नगरपालिका […]

विप्लव नेतृत्वको नेकपाद्वारा चुनाव विरोधी कार्यक्रमको घोषणा

विप्लव नेतृत्वको नेकपाद्वारा चुनाव विरोधी कार्यक्रमको घोषणा

देश चुनावमय भइरहेका बेला विप्लव नेतृत्वको नेकपाले निर्वाचन विरोधी कार्यक्रमको घोषणा गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर सो पार्टीले चुनाव विरोधी प्रचारात्मक कार्यक्रम गर्ने र राज्यले दमन गरेमा उचित प्रतिरोध गर्ने घोषणा गर्यो ।  सो पार्टीका अनुसार मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनलाई पार्टीले सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको छ । […]

बिरबहादुर लामा पार्क व्यवस्थीत गरेर कम्युनिस्ट भुमिलाई देसव्यापी चिनाउनेछु- महेश बर्तौला

बिरबहादुर लामा पार्क व्यवस्थीत गरेर कम्युनिस्ट भुमिलाई देसव्यापी चिनाउनेछु- महेश बर्तौला

मकवानपुर | नेकपा एमाले बागमती प्रदेशका उपसचिव तथा मकवानपुर प्रतिनिधि क्षेत्र नं. २ का युवा उम्मेदवार महेश बर्तौलाले बिरबहादुर लामा पार्क व्यवस्थीत गरेर कम्युनिस्ट भुमिलाई देसव्यापी चिनाउने बताएका छन् | नेकपा एमाले वडा पार्टी कमिटी इन्द्रसरोवर ४, पुरण्डि फाखेलको आयोजना गरेको कार्यक्रम मा बोल्दै, मकवानपुरमा नेपाल कम्युनिस्ट पार्टी एमालेको बिकास र बिस्तारमा महत्वपुर्ण भुमिका खेल्ने […]

एमालेको घोषणा पत्र : स्यानेटरी प्याड किन्न महिलालाई वर्षको १५ सय दिने

एमालेको घोषणा पत्र : स्यानेटरी प्याड किन्न महिलालाई वर्षको १५ सय दिने

नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एमालेले घोषणा पत्र सार्वजनिक गरेको हो। अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरेका हुन्। एमालेले घोषणा पत्रमा २० ग्यारेन्टीसमेत उल्लेख गरेको छ जुन कुरा पाँच वर्षभित्र पूरा गर्ने उसको प्रतिवद्धता छ। ती ग्यारेन्टीमध्ये १७ […]

मोरङ-३ मा सुनिल र भानुभक्तको रिम्याचमा रेखा थापाको इन्ट्री

मोरङ-३ मा सुनिल र भानुभक्तको रिम्याचमा रेखा थापाको इन्ट्री

२०७४ को निर्वाचन लड्न मोरङको क्षेत्र नम्बर ३ मा आउँदा एमाले नेता भानुभक्त ढकालले मतदातासामू अनेकौं वाचा गरेका थिए। तीमध्ये एक थियो-सुकुम्बासी समस्या समाधानको मुद्दा।  त्यसबाहेक क्षेत्रको विकाससँग जोडिएका अन्य धेरै मुद्दामा पनि उनले दिएका आश्वासन मतदाताले झल्झली सम्झिरहेका छन्।  ‘हाम्रोमा त सधैं चुनावमा भोट माग्ने मेलो नै हामी भयौं,’ कानेपोखरी–६ मुलगाउँका ६० वर्षीय पदमकुमार श्रेष्ठले सेतोपाटीसँग […]

थाहा नगरको फेदिगाउँ, फाँटबजार बस्ती बचाउन बिशेष योजना बनाएर काम गर्छु – बर्तौला

थाहा नगरको फेदिगाउँ, फाँटबजार बस्ती बचाउन बिशेष योजना बनाएर काम गर्छु – बर्तौला

हेटौंडा / नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार तथा एमाले बागमती प्रदेशका उपसचिब महेश कुमार बर्तौले थाहा नगरको फेदि गाउँ फाँटबजार बस्ती बचाउन बिशेष योजना बनाएर काम गर्ने बताउनु भएको छ । थाहा नगरपालिका वडा नम्बर–१ फाँटबजारमा एमाले वडा कमिटीको आयोजनामा भएको कार्यक्रमलाई संबोधन गर्दै उहाँले जबजब स्थानीयले चुनाब जिते त्यति बेला मात्रै बिकास […]

ताजा अपडेट

आज यी क्षेत्रमा हुदैछ वर्षा 

आज यी क्षेत्रमा हुदैछ वर्षा 

२०८१ श्रावण २०, आईतवार २१:४० गते