आर्थिक मन्दीका कारण सुस्ताएको बजार चलाउन लालबन्दि महाेत्सव लाग्दै

आर्थिक मन्दीका कारण सुस्ताएको बजार चलाउन लालबन्दि महाेत्सव लाग्दै

लालबन्दि । सर्लाही जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दीमा फागुन दोस्रो साताबाट व्यापार महोत्सव लगाउने तयारी गरिएको छ । महोत्सव लगाउने तयारी स्वरुप बुधबार दिउँसो उद्योग वाणिज्य संघको कार्यालय लालबन्दिमा छलफल भएकाे छ । लालबन्दी नगरपालीका वडा नम्बर ६ स्थित राधा कृष्ण खेलमैदानमा फागुन १० गतेदेखि १९ गतेसम्म प्रथम लालबन्दी व्यापार महोत्सव लगाउने तयारी गरिएको उद्योग […]

६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

काठमाण्डाैँ । चालु आर्थिक वर्षको छ महिनामा विदेश पढ्न जाने विद्यार्थीहरूको नाममा झन्डै ५९ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनदेखि पुस मसान्तसम्म भ्रमण व्यय अन्तर्गत विदेशमा पढ्न जानेहरूले ५८ अर्ब ९५ करोड रुपैयाँ लगेका छन् । अघिल्लो वर्षको छ महिनामा जम्मा ३५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएकोमा यो वर्षको छ महिनामै […]

चुरे पहाडमा होमस्टे संचालनमार्फत पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भाव्य निष्कर्षसहित पदयात्रा

चुरे पहाडमा होमस्टे संचालनमार्फत पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भाव्य निष्कर्षसहित पदयात्रा

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकाको उत्तरी भेग चुरे पहाडमा चर्चा गरिएको मुर्ति स्थापना र होमस्टे संचालनमार्फत पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भाव्य निष्कर्षसहित पदयात्रा सम्पन्न भएको छ । लालबन्दी नगरपालिकाको आयोजनामा शनिबार नगरभित्रको धार्मिक, साँस्कृतिक, पुरातात्विक, ब्यवसायीक पर्यटनको सम्भाव्यता पहिचान गर्ने उद्देश्यले पर्यटन प्रवर्धन पदयात्रा २०८० गरिएको हो । पदयात्रामा मधेश प्रदेश सांसद बेची […]

हरिवन बजारमा ‘हरिवन फुड फेस्टिवल २०८०’ हुने

हरिवन बजारमा ‘हरिवन फुड फेस्टिवल २०८०’ हुने

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको हरिवन बजारमा ‘हरिवन फुड फेस्टिवल २०८०’ हुने भएको छ । उद्योग वाणिज्य संघ हरिवनको आयोजनामा ‘स्वदेशि उत्पादन आफ्नै परिकार, हरिवन महोत्सव राष्ट्रिय कलाकार’ भन्ने मुल नारासहित फेस्टिवलको आयोजना गर्न लागीएको हो । कोरोना कहरपछि सुस्ताएको बजार चहलपहल र ब्यापारिहरुमा देखिएको नैरास्यता अन्त्य गर्ने प्रयास स्वरुप उद्योग वाणिज्य संघ हरिवनले फेस्टिवलको […]

राईगाउँमा ल्होछार मेला तथा साँस्कृतिक कार्यक्रम हुने

राईगाउँमा ल्होछार मेला तथा साँस्कृतिक कार्यक्रम हुने

राजु तामाङ, बागमति । मकवानपुर जिल्लाको पुर्वी गाउँ बागमती गाउँपालिकाको राईगाउँमा ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८६० डुक ल्हो (गरुड वर्ग) को शुभ अवसरमा यही माघ २२ गते सोमबार राईगाउँ बजारमा ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो । स्थानीय राईगाउँ युवा क्लबको […]

यात्रा स्मरण – त्रिभुवननगर-लालबन्दी-मरिण-दुम्जा

यात्रा स्मरण – त्रिभुवननगर-लालबन्दी-मरिण-दुम्जा

भानुभक्त बराल, लालबन्दी – ७ (२०८०/१०/१०) मधेश प्रदेश सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगर देखी लालबन्दी नगरपालिका हुँदै बागमती प्रदेश, सिन्धुली जिल्लाको मरिण गाउँपालिका हुँदै सुनकोशी गाउँपालिकाको दुम्जा जोड्ने, रणनीतिक सडक योजनाको सम्भाव्यता अध्ययन सम्वन्धी स्थलगत भ्रमण कार्यक्रमको आयोजक लालबन्दी नगरपालिकाले मिती २०८०/१०/८ गते सोमवार भ्रमण र माघ ९ गते समिक्षा बैठक सम्पन्न गरेर थप आवश्यक […]

हरिवनमा प्रदेशस्तरीय कृषि प्रदर्शनी सुरु, मन्त्री भुषालले गरे उद्घाटन (तस्विरसहित)

हरिवनमा प्रदेशस्तरीय कृषि प्रदर्शनी सुरु, मन्त्री भुषालले गरे उद्घाटन (तस्विरसहित)

लालबन्दी । सर्लाहीको हरिवन ११ स्थित सुर्ति बिकाश खेल मैदानमा प्रदेशस्तरीय दोस्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु भएको छ । शुक्रबार संघिय सरकारका कृषि तथा पशुपंक्षि विकासमन्त्री बेदुराम भुषालले प्रदर्शनीको उद्घाटन गरे । ‘मधेस प्रदेशको सान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मुल नाराका सुरु प्रदर्शनीमा ६० वटा स्टल […]

भाउ बढेपछि सर्लाहीका टमाटर किसानलाई राहत

भाउ बढेपछि सर्लाहीका टमाटर किसानलाई राहत

क्षितिज विश्वकर्मा, लालबन्दी । केहि दिन अघिसम्म आफ्नो उत्पादनको मुल्य नपाएको दुखेसो गर्दै आएका किसानले अहिले टमाटरको मुल्य बढेपछि राहत महसुस गर्न थालेका छन । सर्लाहीको हरिवन नगरपालिका ४ का किसान रामनाथ महतोले एक हप्ता अघिसम्म क्रेटको २५० देखि ३०० रुपैयाँमा टमाटर बेच्ने गरेकोमा अहिले ६ देखि ८ सय रुपैँयामा बिक्रि हुन थालेको बताए । […]

हरिवनमा बिहिवार ‘कृषि प्रदर्शनी’को कृषि तथा पशु पंक्षी बिकास मन्त्री भुसालले उद्घाटन गर्ने

हरिवनमा बिहिवार ‘कृषि प्रदर्शनी’को कृषि तथा पशु पंक्षी बिकास मन्त्री भुसालले उद्घाटन गर्ने

क्षितिज विश्वकर्मा, हरिवन । सर्लाहीको हरिवनमा शुक्रबारबाट सुरु हुन लागेको दोश्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनीको पुर्व सन्ध्यामा मोटरसाईकल ¥याली निकालिएको छ । ‘मधेस प्रदेशको सान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मुल नाराका साथ यहि माघ ५ देखि ७ गतेसम्म दोश्रो डेरी कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी आयोजना […]

हरिपुरमा छैठौँ तिला संक्रान्त माघी महोत्सव २०८० सुरु

हरिपुरमा छैठौँ तिला संक्रान्त माघी महोत्सव २०८० सुरु

लालबन्दी । सर्लाहीको हरिपुरमा माघि महोत्सव सुरु भएको छ । थारु क्ला संस्कृति आयोजना समिती हरिपुर ७ पचगछिया र थारु कल्याणकारिणी सभा जिल्ला कार्य समितिको संयुक्त आयोजनामा सोमबारबाट महोत्सव सुरु भएको हो । ४ गत्तेसम्म चल्ने छैठौँ तिला संक्रान्त माघी महोत्सव २०८० को संविधानसभा सदस्य रामचन्द्र कुशवाहले संविधानसभा सदस्य रञ्जना सरकार, थारु क्ला संस्कृति आयोजना […]

ताजा अपडेट

आज यी क्षेत्रमा हुदैछ वर्षा 

आज यी क्षेत्रमा हुदैछ वर्षा 

२०८१ श्रावण २०, आईतवार २१:४० गते