जन्मैदेखि अपाङ्गगता भएका सक्रौलका सरोजलाई ह्विल चेयर प्रदान

कौडेना : सर्लाहीको दक्षिणी भेगमा पर्ने कौडेनाका एक अपाङ्गता भएका ब्यक्तिलाई मंगलवार ह्विल चेयर प्रदान गरिएको छ । वडा नम्बर ६ को सक्रौल निवासि १९ बर्षिय मोहमद सरोजलाई ह्विल चेयर प्रदान गरिएको हो ।

जन्मदेखि नै अपाङ्ग भएका सरोजलाई स्थानिय युवा समाजसेवी एवं कौडेना गाउँपालिकाका नगर प्रहरी कर्मचारी समेत रहेका धिरोज यादवको पहलमा राष्ट्रिय युवा अभियानले सो ह्विल चेयर प्रदान गरेको हो । निवर्तमान वडाध्यक्ष र स्थानियको उपस्थितीमा युवा अभियानका संयोजक कृष्ण यादवले अपाङ्गता भएका सरोजलाई ह्विल चेयर हस्तान्तरण गरेका हुन ।

हिँडडुल गर्न कठिनाई भोग्दै आएका सरोजलाई घरमै पुगेर ह्विल चेयर हस्तान्तरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते
आज पुस ३० गते शनिवारको दैनिक राशिफल

आज पुस ३० गते शनिवारको दैनिक राशिफल

२०७९ पुष ३०, शनिबार ०७:४९ गते
आपतकालिन उद्धार कार्यमा सेनाकै भर

आपतकालिन उद्धार कार्यमा सेनाकै भर

२०८० भाद्र ३, आईतवार २२:३३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते