रोसन दासको ‘आहाँ बात करु’ रिलिज

लालबन्दी : रोशन दास निर्देशित ‘आहाँ बात करु’ मैथिली गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केही दशक अघिको मैथिली समाजलाई पृष्णभूमि बनाएर छोटो कथाबस्तुमा तयार पारिएको म्युजिक भिडियोमा एक जोडीको प्रेम कहानी प्रस्तुत गरिएको छ ।

गुरुदेव कामतको शब्द र संगीत रहेको गीतमा शैलेश कुमार मिश्रले स्वर दिएका छन । सपना साह र अमित साहलाई मुख्य भूमिकामा देख्न सकिने यो म्युजिकल भिडियो रेज ईन्टरनेन्मेन्टबाट सार्वजनिक गरिएको हो । म्युजिक भिडियोलाई एच.पी कँडेलले छाँयाकन गरेका हुन भने कवीर ओडले सम्पादन गरेका हुन ।

म्युजिक भिडियोमा मैथिल समाजका युवा युवतीको रोमाञ्चक प्रेम कथा देखाईएको छ, जसको प्रेमले त्यो समाजमा तरङ्ग उत्पन्न गर्छ । म्युजिक भिडियोमा त्यस्तो के छ भन्ने जान्नका लागि तपाईंले भिडियो हेर्नै पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

धनुषा र महोत्तरीमा दुई जनाको शव फेला

धनुषा र महोत्तरीमा दुई जनाको शव फेला

२०७९ पुष २०, बुधबार १४:३० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते