सुपीङ स्कुलमा अनेरास्ववियु गठन

अनेरास्ववियु मकवानपुरको एक कमिटी पाँच काम अभियान अन्तर्गत आज भीमफेदी गाउँपालिकाको सुपीङ स्थीत श्री महालक्ष्मी माध्यमीक विद्यालयमा प्रारम्भीक कमिटी गठन भएको छ । आज मंगरलवार भएको कमिटी गठनबाट निर्देशिका पुडासैनीको अध्यक्षतामा ३ठ सदस्यीय नयाँ कमिटी बनेको हो । उक्त कमिटीको उपाध्यक्ष दिप्सन पुडासैनी, सचिव ईशा मगर, सहसचिव पुजना पुडासैनी, कृष्ण कुमारी पुडासैनी, अनुसा दोङ, यसोदा पुडासैनी र सन्ध्या पुडासैनी तथा कोषाध्यक्षमा स्वीकृती पुडासैनी चयन भएको अनेरास्ववियु भीमफेदी कमिटी सहसचिव संघर्ष पुडासैनीले बताए ।

कमिटी गठन गर्न अनेरास्ववियु भीमफेदी अध्यक्ष ईशा पाख्रीन, उपाध्यक्ष विशु सुनार र सहसचिव संघर्ष पुडासैनी गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

चुनावविरोधी गतिविधि गर्ने २० जना पक्राउ

चुनावविरोधी गतिविधि गर्ने २० जना पक्राउ

२०७९ कार्तिक २९, मंगलवार २१:०३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते