श्रृजनशिल जागृत युवा क्लबको विजय सुरुवात

श्रृजनशिल जागृत युवा क्लबको विजय सुरुवात

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-०६, मा वडा स्तरिय खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । श्रृजनशिल जागृत युवा क्लब नयाबस्तीले आयोजना गरेको प्रतियोगिताको आज मनहरी-०६ का वडा अध्यक्ष युबराज थपलियाको प्रमुख आतिथ्यतामा बिधिवत रुपमा उद्घाटन भएको हो ।आज भएको उद्घाटन खेलमा आयोजक टिम श्रृजनशिल जागृत युवा क्लब ( बी ) ले बिजय सुरुवात […]

मनहरी-५ मा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

मनहरी-५ मा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

५८ औ राष्ट्रिय बाल दिवसको अवसरमा मनहरी-५ न. वडा कार्यलय र CWIN Nepal को सहकार्य तथा वडा बाल सन्जालको आयोजनामा वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।मनहरी-५ स्थित भोजशिद्द माध्यामिक बिधालयमा प्रतियोगिता भएको थियो ।वडा बाल सन्जालका अध्यक्ष अन्जन सापकोटाको सभाअध्यक्ष भएको कार्यक्रममा प्रमुख अतिथी ५ नम्बर वडाका अध्यक्ष दिपेन्द्र अधिकारी बिशिस्ट अतिथी […]

बकैयाकाे भीरकाेटमा नकआउट फुटबल प्रतियाेगिता हुने,प्रथम पुरस्कार नगद ५० हजार

बकैयाकाे भीरकाेटमा नकआउट फुटबल प्रतियाेगिता हुने,प्रथम पुरस्कार नगद ५० हजार

हेटौंडा ।पूर्वि मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ७ मा वडा स्तरीय फुटबल प्रतियाेगिता सुरु हुने भएको छ। नेपाली हरुकाे महान पर्व शुभ-विजया दशमीकाे अवसर पारेर भिरकाेट खेलमैदानमा असाेज ८ देखि १५ गते सम्म वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियाेगिता खेलाउन लागिएको खेलकुद बिकास समितिकाे उपाध्यक्ष राजकुमार स्याङ्तानले बताए । प्रतियाेगिताकाे विजेता टिमले नगद ५० हजार […]

यु -१७ साफ च्याम्पियनसिप फुटबल : नेपाल र भारत भिड्दै, दुबै टिम समूह बिजेता बन्ने दाउमा

यु -१७ साफ च्याम्पियनसिप फुटबल : नेपाल र भारत भिड्दै, दुबै टिम समूह बिजेता बन्ने दाउमा

काठमाडौं : श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज समुहकाे अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । सेमिफाईनल पुगिसकेकाे नेपाल आज भारतलाई हराउँदै समूह विजेता बन्ने योजनामा रहेको छ भने भारतपनि नेपाललाई हराउदै […]

सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी

सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकले पुष्टि गरेका छन्।’सन्दिप लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी आएको छ। नाबालिगको उजुरी हो, यसबारे थप विवरण म भोलि भन्छु,’ उनले भने, ‘आज साँझ […]

केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य

केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य

तेस्रो एकदिवसीय खेलमा घरेलु टिम केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको छ। नैरोबीको जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ९ विकेटको क्षतिमा २५५ रन जोड्यो। केन्याका लागि कोलिन ओबुयाले १११ बलमा ८३ रनको योगदान गरे। उनले ७ चौका र २ छक्का हिर्काए।  लुकास ओलुओचले नटआउट ५९ रन जोडे। उनले २७ बलमा ५ चौका र […]

नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

२० भदौ, काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत निर्धारित मिति भन्दा एक महिना अघि नै सुरु हुन लागेको पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद (राखेप) ले आइतबार पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक गरेको हो । नवौँ राष्ट्रिय  खेल गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने तालिका छ । तर, नेपाल टी-२० […]

केन्या र नेपाल आज भिड्दै

केन्या र नेपाल आज भिड्दै

केन्या भ्रमणमा रहेको नेपालले आज सोमबार घरेलु टोलीविरुद्ध तेस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ । नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ । केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा हुनेछ । तीन खेलको सिरिजमा नेपाल २–० ले अघि रहेको छ । यस […]

नेपालले एक खेलअघि नै जित्यो केन्याविरूद्धको सिरिज

नेपालले एक खेलअघि नै जित्यो केन्याविरूद्धको सिरिज

केन्याविरूद्धको एकदिवसीय अभ्यास सिरिज नेपालले अन्तिम खेलअघि नै आफ्नो पक्षमा पारेको छ। शनिबार भएको दोस्रो खेलमा १६ रनको  जित निकाल्दै नेपालले २-० को अग्रता लिएर सिरिज जितेको हो। यसअघि शुक्रबार भएको पहिलो खेलमा पनि नेपाल विजयी भएको थियो। अब अन्तिम खेल सोमबार हुनेछ। शनिबार पहिले ब्याटिङ गरेको नेपाल ४ बल खेल्न बाँकी छदा २३० रनमा अलआउट भयो। […]

आसिफको शतकसँगै केन्यामाथि नेपालको सानदार जित

आसिफको शतकसँगै केन्यामाथि नेपालको सानदार जित

१७ भदौ, काठमाडौं । ओपनर आशिफ शेखको शतक र अर्जुन साउद बलियो साझेदारीको बलमा नेपालले पहिलो एकदिवसीयमा केन्यामाथि ७ विकेटको सानदार जित पारेको छ । २१९ रनको लक्ष्य नेपालले ३ विकेट क्षतिमा ४७.३ ओभरमा भेट्टायो । ओपनरद्व आशिफ र अर्जुनले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरी नेपालको जित आधार तय गरेका थिए । एकदिवसीय क्रिकेटमा […]

ताजा अपडेट

दाहाललाई सिर्जनशील काव्य पत्रकारिता सम्मान

दाहाललाई सिर्जनशील काव्य पत्रकारिता सम्मान

२०८१ असार २३, आईतवार १०:४१ गते
पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ बढ्यो

पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ बढ्यो

२०८१ असार १६, आईतवार २१:४९ गते
परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाने

परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाने

२०८१ असार ८, शनिबार ०८:२८ गते