लाेकप्रिय सर्जक प्रकाश सपुतकाे ‘दमाई महाराज’ सार्वजनिक

लाेकप्रिय सर्जक प्रकाश सपुतकाे ‘दमाई महाराज’ सार्वजनिक

मन मनकै कुरा गर्छु मनैबाट सुन्नु मन आफ्नो मन कस्तो लौ आफैंले गुन्नु मन त हुन्छ चञ्चल, मन त हुन्छ चुलबुल मनलाई फकाउनुपर्छ बालक फकाए झैं नत्र गर्छ सलबल हलहलहल मन हलहलहल गायक प्रकाश सपुतको नयाँ गीत ‘दमाई महराज’ का शब्द हुन् यी । आफ्ना गीतमा समाजका विकृति, विसंगति र विभेदविरुद्धको सन्देश प्रवाह गर्ने प्रकाशले […]

गजल : जलाइदियौ हेर मुटु मेरो लास भन्दा पहिले

गजल : जलाइदियौ हेर मुटु मेरो लास भन्दा पहिले

खतम भयो कहानी मेरो अन्दाज भन्दा पहिले जलाइदियौ हेर मुटु मेरो लास भन्दा पहिले भिन्न छु भन्नेहरुको पनि भिन्नता देखियो यहाँ मिठो सम्बन्ध मरेर गयो विश्वास भन्दा पहिले तिम्रो परिस्थितिहरुमा एउटा जवाफ खोजिहेर धड्कनमा नाम कसरि पुग्छ सास भन्दा पहिले सिर्फ एक क्षण बचनको चोटहरु खप्न नसकेर कहिल्यैँ खसे आँशु खानाको गाँस भन्दा पहिले यसै […]

रहेनन् गायक तथा कलाकार रोबिन तामाङ

रहेनन् गायक तथा कलाकार रोबिन तामाङ

काठमाडौं : चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । दिदी भगवती तामाङले भाइ रविनको मंगलबार बेलुका निधन भएको पुष्टि गरिन् । अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको निधन भएको भगवतीले बताइन् । प्रहरी प्रभाग बुढानिलकण्ठका इन्सपेक्टर दीपेन्द्र चन्दले गायक तामाङकी […]

गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार

गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार

काठमाडौं : रोमानियामा रहेका गायक प्रकाश सपुतमाथि गीत गाउने क्रममा क्यान बियरको बोतल प्रहार भएको छ । दर्शक दीर्घाबाट फ्याँकिएको बोतल उनको टाउकोमा लागेको थियो । गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए । हिजो नेपाली समय अनुसार १२ बजे राति स्टेजमा गीत गाइरहँदा उनीमाथि आक्रमण भएको हो । सपुतले ‘बोल माया…’ […]

आज विश्व सङ्गीत दिवस, अन्तर्राष्ट्रिय योग दिवस

आज विश्व सङ्गीत दिवस, अन्तर्राष्ट्रिय योग दिवस

आज विश्व सङ्गीतदिवस मनाइँदैछ । पहिलोपटक सन् १९८१ जुन २१ तारिखमा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाउने गरिएको छ । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ । नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । सङ्गीत […]

आजदेखि काठमाडौं र पोखरामा भारतीय चलचित्र प्रदर्शनमा रोक

आजदेखि काठमाडौं र पोखरामा भारतीय चलचित्र प्रदर्शनमा रोक

सर्लाही : दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को विवादित संवाद नसच्चाइएको भन्दै आज सोमबारदेखि काठमाडौं र पोखरा महानगरमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइने भएको छ। काठमाडौं महानगरपालिकाले नगरभित्रका हलहरूमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ। दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ भएको ‘सीता भारतको छोरी हुन्’ संवाद भारतमा नहटाएपछि महानगरले काठमाडौंमा चल्न नदिने तयारी बताएको छ। महानगरपालिकाले बिहानैदेखि […]

कडरियाको ‘तिमी भए मात्रै’ बजारमा

कडरियाको ‘तिमी भए मात्रै’ बजारमा

सर्लाही : गायक तथा सङ्गीतकार रमेश कडरियाको ‘तिमी भए मात्रै’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द ओमनाथ कडरियाको छ भने सङ्गीत र स्वर रमेश आफैँले दिनुभएको छ । उहाँलाई आवाजमा बेनिशा पौडेलले साथ दिनुभएको छ । गीतको भिडियोमा रमेश कडरिया र सोनिया अछामीको अभिनय रहेको छ भने रामचन्द्र राईको छायाङ्कन, भुवन स्याङ्बो तामाङको […]

ताजा अपडेट

आज यी क्षेत्रमा हुदैछ वर्षा 

आज यी क्षेत्रमा हुदैछ वर्षा 

२०८१ श्रावण २०, आईतवार २१:४० गते