सुरक्षा दिनु पर्ने प्रहरीबाटै १७ वर्षकी किशोरीमाथि जबरस्ती करणी

सुरक्षा दिनु पर्ने प्रहरीबाटै १७ वर्षकी किशोरीमाथि जबरस्ती करणी

काठमाडौं । किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका जवान पक्राउ परेका छन् । १७ वर्षकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा प्रहरी जवान २४ वर्षका सन्तोष बोट पक्राउ परेका हुन् । किशोरीले आफूमाथि जबरजस्ती करणी भएको व्यहोराको जाहेरी पत्र दर्ता गरेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सीताराम रिजालले जानकारी दिए । पक्राउ परेका सन्तोष […]

११ महिनामा १४ खर्ब ५३ अर्ब आयात, १ खर्ब ३९ अर्ब निर्यात

११ महिनामा १४ खर्ब ५३ अर्ब आयात, १ खर्ब ३९ अर्ब निर्यात

ठमाडौँ : चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनामा आयातमा १.८४ प्रतिशतले गिरावट आएर १४ खर्ब ५३ अर्ब ७० करोडको आयात भएको हो । त्यस्तै गत बर्षको तुलनामा चालु आर्थिक वर्ष निर्यात ३.०१ प्रतिशतले घटेको छ । […]

नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा

नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको […]

बागमतिमा लरिमा बस ठोक्किँदा ३ जनाको मृत्यु

बागमतिमा लरिमा बस ठोक्किँदा ३ जनाको मृत्यु

लालबन्दी । सर्लाहीमा बिहिवार भएको दुई छुट्टा छुट्टै दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । बिहान सवा ६ बजे पुर्व पश्चिम राजमार्ग अन्तर्गत बागमति १ रायमाझि चोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सडक छेउमा रोकि राखेको NL01AH9252 नम्बरको लरिमा बस ठोक्किएको थियो । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको लु १ ख […]

जापान जान चाहने विद्यार्थीका लागी एजुकेशन माइन्सको बिशेष कार्यक्रम

जापान जान चाहने विद्यार्थीका लागी एजुकेशन माइन्सको बिशेष कार्यक्रम

लालबन्दी । पछिल्लो समय अध्ययनका लागी जापान जाने नेपाली विद्यार्थीको संख्या बढेपछि विद्यार्थीका लागी बिभिन्न अभिमुखिकरण कार्यक्रमहरु संचालन हुने क्रम बढ्दो छ । सोहि क्रममा सर्लाहीको लालबन्दीमा रहेको एजुकेशन माइन्स कन्सलटेन्सीले मंगलबार जापान अध्ययन गर्न जाने इच्छुक विद्यार्थीका लागि कार्यक्रम गरी विस्तृतमा जानकारी प्रदान गरेको छ । संस्थाले लालबन्दी नगरपालिका ९ स्थित होटल आर्या इनमा […]

समय अगावै बजारमा आँपको बिगबिगी

समय अगावै बजारमा आँपको बिगबिगी

क्षितिज विश्वकर्मा, सर्लाही । उखरमाउलो गर्मिका बिच पूर्व पश्चिम राजमार्गको डिलैमा लिचि बेचिरहेका छन लालबन्दीका श्याम कुमार साह । दुबै हातमा लिचिको झुप्पा देखाउँदै पूर्व पश्चिम यात्रा गरिरहेका ग्राहकलाई बोलाउने र लिचि बेच्ने आजकल उनको दैनिकि हो । उनले सानो सानो प्लास्टिकको झोला र क्रेटमा आँप र लिचि बेच्न राखेका छन । उनि मात्रै होईन […]

बागमतिमा सम्पन्न भलिबल प्रतियोगीताको उपाधि मिलनचोकलाई

बागमतिमा सम्पन्न भलिबल प्रतियोगीताको उपाधि मिलनचोकलाई

सर्लाही । सर्लाहीको बागमतिमा सम्पन्न भएको दोस्रो नगर स्तरिय भलिबल प्रतियोगीताको उपाधि आयोजक मिलनचोक युवा क्लवले जितेको छ । बाराको कोल्वी भलिबल क्लवलाई २५–१६, २७–२५ र २५–१८ को सोझो सेटमा हराउँदै मिलनचोक युवा क्लवले जित हात पारेको हो । विजयी भएको मिलनचोक युवा क्लवले नगद ३५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने […]

५ केजी गाँजासहित लालबन्दीबाट एक ब्यक्ति पक्राउ

५ केजी गाँजासहित लालबन्दीबाट एक ब्यक्ति पक्राउ

लालबन्दी । सर्लाहीको लालबन्दी बजारबाट एक ब्यक्ति ५ केजी लागुऔषध गाँजासहित पक्राउ परेका छन । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–९ निवासी ६५ वर्षीय नागेन्द्र सिंह रहेका छन । उनलाई ईलाका प्रहरी कार्यालय लालबन्दीबाट गस्तिमा खटिएको टोलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी ७ स्थित बर्गर हाउस अगाडीबाट नियन्त्रणमा लिएको हो । बुधबार दिउँसो करिव साँढे […]

थाइल्यान्डमा ‘लु’बाट ३० जनाको मृत्यु

थाइल्यान्डमा ‘लु’बाट ३० जनाको मृत्यु

यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ । तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन् । बैङ्ककको कङ्क्रिटले फैलिएको क्षेत्रमा तापक्रम बुधबार ४० दशमलव एक डिग्री सेल्सियससम्म पुगेको थियो । बिहीबार पनि यस्तै स्तरको पूर्वानुमान लगाइएको […]

फिर्ता नभएका सुरक्षाकर्मीको तलब रोक्का गर्न गृहमन्त्रीकाे निर्देशन

फिर्ता नभएका सुरक्षाकर्मीको तलब रोक्का गर्न गृहमन्त्रीकाे निर्देशन

गृहमन्त्रालयले विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानून बमोजिम विशिष्ठ व्यक्तिहरुलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरु बाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मीहरु पदाधिकार रहेको कार्यालयमा यथाशिघ्र २४ घण्टाभित्र फिर्ता बोलाई सो काे विवरण उपलब्ध गराउन प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल, प्रधान कार्यालयलाई निर्देशन दिएको छ। त्यस्तै, गृहले विशिष्ठ व्यक्तिहरुको जिल्ला भ्रमण लगायतका […]

ताजा अपडेट

आज यी क्षेत्रमा हुदैछ वर्षा 

आज यी क्षेत्रमा हुदैछ वर्षा 

२०८१ श्रावण २०, आईतवार २१:४० गते