सुनको भाउ हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च

सर्लाही । एक महिनाकै अन्तरमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आइतबार एकै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि जेठ २५ गते १ […]

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

सुनसरी : दुई दिनदेखिको अबिरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार पानीको बहाव अत्याधिक बढेकाले आइतबार बिहान ९ बजेदेखि सबै ढोका खोलिएको हो। प्रतिसेकेन्ड नौ लाख क्युसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख ६८ हजार क्युसेक पानी […]

दाहाललाई सिर्जनशील काव्य पत्रकारिता सम्मान

दाहाललाई सिर्जनशील काव्य पत्रकारिता सम्मान

ललितपुर : पत्रकार सन्तोष दाहाल सिर्जनशील काव्य पत्रकारिता सम्मानबाट सम्मानित भएका छन्। तेश्रो काव्य म्युजिक अवार्ड २०८१ को अवसरमा प्रणाम खबरका पत्रकार दाहाल सम्मानित भएका हुन् । राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा उनलाई पूर्व उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्मानपत्र हस्तान्तरण गरे। विगत लामो समयदेखि पत्रकारितामार्फत निरन्तर रुपमा संचार जगत मार्फत लोक साहित्य , लोक […]

मधेश : मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने

मधेश : मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले असार २२ गते विश्वासको मत लिने भएका छन्। सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले असार २२ गते शनिवार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्। मधेश प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा जेठ २५ गते प्रदेश सरकार गठन भएको […]

सर्लाहीमा घाँस काट्न निस्केकी महिलाको हत्या, खेतमा भेटियो शव

सर्लाहीमा घाँस काट्न निस्केकी महिलाको हत्या, खेतमा भेटियो शव

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा एक महिलाको हत्या भएको छ । स्थानीय ठगा रायकी ४५ वर्षीया श्रीमती कृष्णादेवी रायको हत्या भएको हो । कृष्णादेवीको शव शनिवार राति अबेर घरदेखि करिब पाँच सय मिटर पूर्व आफ्नै मकै खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । महिलाको शव फेला परेकोबारे शनिवार राति ९ः३० बजे प्रहरीमा […]

पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ बढ्यो

पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ बढ्यो

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले असार १७ गतेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको सूचना जारी गरी जानकारी दिएको छ।​ हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन। बढेको मूल्य आज राति १२ बजेपछि लागू हुनेछ। मूल्यवृद्धिपछि काठमाडौं, पोखरा […]

पर्सा राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका एक शिकारीको सेनाको गोलीबाट मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका एक शिकारीको सेनाको गोलीबाट मृत्यु

बारा : बारास्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी सिकारीमा संलग्न एक व्यक्तिको सेनाले प्रहार गरेको गोली लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१४ बनेलधापका अन्दाजी ५५ वर्षीय शुक्रबहादुर तितुङ छन्। त्यहाँ सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज प्रशासनका कर्मचारीसहित नियमित गस्तीमा रहेको टोलीमाथि पकडीवास ठूलोथलीमा सिकारीको समूहले फायर खोल्दा सेनाले जवाफी फायरिङ गरिएको सेनाले […]

पिसाबको रङले बताउँछ तपाईंको स्वास्थ्य: जान्नुहोस् सेतो, खैरो र रातो रङको संकेत

पिसाबको रङले बताउँछ तपाईंको स्वास्थ्य: जान्नुहोस् सेतो, खैरो र रातो रङको संकेत

के तपाईंले कहिल्यै आफ्नो पिसाबको रङ याद गर्नुभएको छ? प्रश्न अनौठो लाग्न सक्छ तर यसमा हाम्रो स्वास्थ्यका धेरै रहस्य लुकेका छन्। पिसाबको रङले हाम्रो स्वास्थ्यस्थितिबारे बताउन सक्छ। पिसाबको रङ कहिले पहेँलो, कहिले खैरो, कहिले गुलाबी र कहिले पानीजस्तो हुन्छ। पिसाबका यी सबै रङहरूको कुनै न कुनै अर्थ हुन्छ। पिसाबको रङ हल्का पहेँलो छ भने यसलाई […]

हरिवन नगरपालिकाले तयार गर्‍यो जनस्वास्थ्य नीति

हरिवन नगरपालिकाले तयार गर्‍यो जनस्वास्थ्य नीति

सर्लाही : सर्लाहीको हरिवन नगरपालिकाले आफ्नो जनस्वास्वास्थ्य नीतिको मस्यौदा तयार गरेको छ। गैर सरकारी संस्था फेक्ट नेपाल र सिविन नेपालसँगकाे सहकार्यमा हरिवन नगरपालिकाले जनस्वास्थ्य नीतिको मस्यौदा बनाएको हो। बिहीबार काठमाडौँको कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमकामा फेक्ट नेपाल र सिविन नेपालले हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल)लाई जनस्वास्थ्य नीतिको मस्यौदा हस्तान्तरण गरे। देशकै नाम कहलियका जनस्वास्थ्यविद् र […]

परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाने

परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाने

काठमाडौं : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसिडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९ औँ बैठकमा भाग लिन शनिबार इरान जाँदै छन्। इरानको राजधानी तेहरानमा असार १० गते आयोजना हुने उक्त बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय […]

ताजा अपडेट

रियल मड्रिडको पुनरागमन जित

रियल मड्रिडको पुनरागमन जित

२०८१ श्रावण २०, आईतवार २१:४० गते
रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते

रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते

२०८१ श्रावण २०, आईतवार २१:४० गते
प्युठानमा  जीप दुर्घटना हुँदा नाै जना घाइते

प्युठानमा जीप दुर्घटना हुँदा नाै जना घाइते

२०८१ श्रावण २०, आईतवार २१:४० गते
सबै जिल्लामा पाँच दलिय मोर्चा बन्छ :माधव नेपाल ।

सबै जिल्लामा पाँच दलिय मोर्चा बन्छ :माधव नेपाल ।

२०८१ श्रावण २०, आईतवार २१:४० गते