हरिवनमा ‘समाचार–फिचर लेखन सम्बन्धि प्रशिक्षण’ सुरु

हरिवन : सर्लाहीमा बुधवारबाट एड्भान्स पत्रकारीता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय समिती काठमाण्डौँको आयोजनामा शाखा सर्लाहीले संयोजन गरि तालिम सुरु गरिएको हो ।

ईन्टरनेशन अलर्ट र युरोपिएन युनिएनको सहयोगमा समाचार–फिचर लेखन सम्बन्धि प्रशिक्षण सुरु गरिएको पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक बहादुर क्षेत्रीले जानकारी दिनुभयो । बुधवारबाट सुरु भएको तालिम १७ गत्ते शनिवारसम्म चल्ने छ । तालिममा जिल्लाका सक्रिय पत्रकारीता गरिरहेका पत्रकारहरुको सहभागीता रहेको छ ।

पत्रकार महासंघ शाखा सर्लाहीका अध्यक्ष क्षेत्रीको अध्यक्षता तथा कोषाध्यक्ष अच्युतम साप्कोटालगाएतका पदाधिकारीको उपस्थितीमा उद्घाटन भएको तालिमको ब्यवस्थापक राम प्रसाद दाहाल रहेका छन भने मुख्य प्रशिक्षकको भुमिकामा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष गोबिन्द आचार्य रहनुभएको छ ।

तालिम हरिवनस्थित सम्राट होटलमा चलिरहेको छ । यो तालिम एक बर्ष अघि आधारभुत तालिम लिएका प्रशिक्षार्थी लक्षित भएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

गणेशमान सिंहको १०८औं जन्मजयन्ती मनाइँदै

गणेशमान सिंहको १०८औं जन्मजयन्ती मनाइँदै

२०७९ कार्तिक २४, बिहीबार १०:५९ गते
घट्यो पेट्रोलियम पदार्थको भाउ

घट्यो पेट्रोलियम पदार्थको भाउ

२०८० श्रावण १, सोमबार ११:०३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते