कौडेनाका युवाहरुले गरे टोल सरसफाई

सर्लाहीको कौडेना गाउँपालिकाका युवाहरुले गाउँघर तथा बजार सरसफाई कार्यक्रम गरेका छन । आफ्नो गाउँ ठाउँ आफैले सफा राख्नुपर्छ भन्ने उद्देश्यले आजैबाट हरेक शनिवार सरसफाई गर्ने गरि कार्यक्रम गरिएको धिरोज रायले बताए ।

कार्यक्रममा स्थानिय युवाहरु, म्यादी प्रहरी, नगर प्रहरीको सहभागीता रहेको थियो । समुदाय प्रहरी साझेदारी अन्तर्गत कार्यक्रम संचालन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया