हेटौंडावाट बिरगञ्ज जाँदै गरेको बस दुर्घटना : १४ जनाको मृत्यु

हेटौँडाबाट विरगञ्ज जाँदै गरेको यात्रुबाहक बस पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उ.म.न.पा. वडा नं. २२ तीन नम्बर पुल नजिक दुर्घटना भएको छ ।
दुर्घटनामा  मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेहरु ९ जना पुरुष तथा ५ जना महिला रहेका छन् । दुर्घटनामा घाईते भएका मध्ये उपचारको लागि हेटौँडा अस्पताल लगिएका १२ जना, चुरेहिर अस्पताल र सहकारी अस्पताल लगिएको १ – १ जना गरि १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक बलराम श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते