बागमती प्रदेश वाईसिएल नेपाल सहसंयोजकमा मोक्तान

नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दोस्रो राष्ट्रिय भेला सम्पन्न गरेको छ । भेला राजधानी काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको थियो । YCL नेपालको दोस्रो राष्ट्रिय भेला २०७९ भाद्र ३ गते बाट भएको बैठक बागमती प्रदेश YCL नेपालको दोस्रो राष्ट्रिय भेला ५ गते सम्पन्न भएको थियो ।

‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मूल नाराका साथ सम्पन्न गरेको छ ।

बैठकले योङ कम्युनिस्ट लिग (YCL) नेपाल वागमती प्रदेश मकवानपुर जिल्ला का युवा नेता स-संयाेजकको रुपमा राजकुमार मोक्तान चयन हुनुभएको छ। युवा नेता राजकुमार मोक्तान लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज समाजवादी मोर्चाको घोषणा हुँदै

आज समाजवादी मोर्चाको घोषणा हुँदै

२०८० असार ४, सोमबार ०७:०९ गते
सर्लाहीमा २ बालबालिकाको मृत्यु

सर्लाहीमा २ बालबालिकाको मृत्यु

२०८० बैशाख ७, बिहीबार १९:०६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते