भाइ टीकाको उत्तम साईत बिहान ११ बजेर ३७ मिनेटमा

निराज रानाभाट , काठमाडौं : राष्ट्रिय पर्व विजया दशमी ( दशैं ) पछि नेपाली हिन्दु धर्मावलम्बीहरूको अर्को ठूलो पर्व शुभ दिपावली ( तिहार ) काे भाइ टीकाको उत्तम साईत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।

भाइ टीकाको उत्तम साईत कार्तिक १० गते , बिहीबार ( भाेलि ) बिहान ११ बजेर ३७ मिनेटमा जुरेको हो । टीका लगाउने उत्तम साईत ११ः३७ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइ टीका लगाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

४ करोड लगानीमा ड्रागन फ्रुट

४ करोड लगानीमा ड्रागन फ्रुट

२०७९ आश्विन २९, शनिबार ०६:२७ गते
दुलाहा बने कप्तान किरण चेम्जोङ

दुलाहा बने कप्तान किरण चेम्जोङ

२०७९ भाद्र १५, बुधबार ०६:१८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते