भाइ टीकाको उत्तम साईत बिहान ११ बजेर ३७ मिनेटमा

निराज रानाभाट , काठमाडौं : राष्ट्रिय पर्व विजया दशमी ( दशैं ) पछि नेपाली हिन्दु धर्मावलम्बीहरूको अर्को ठूलो पर्व शुभ दिपावली ( तिहार ) काे भाइ टीकाको उत्तम साईत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।

भाइ टीकाको उत्तम साईत कार्तिक १० गते , बिहीबार ( भाेलि ) बिहान ११ बजेर ३७ मिनेटमा जुरेको हो । टीका लगाउने उत्तम साईत ११ः३७ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइ टीका लगाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया