समय अगावै बजारमा आँपको बिगबिगी

समय अगावै बजारमा आँपको बिगबिगी

क्षितिज विश्वकर्मा, सर्लाही । उखरमाउलो गर्मिका बिच पूर्व पश्चिम राजमार्गको डिलैमा लिचि बेचिरहेका छन लालबन्दीका श्याम कुमार साह । दुबै हातमा लिचिको झुप्पा देखाउँदै पूर्व पश्चिम यात्रा गरिरहेका ग्राहकलाई बोलाउने र लिचि बेच्ने आजकल उनको दैनिकि हो । उनले सानो सानो प्लास्टिकको झोला र क्रेटमा आँप र लिचि बेच्न राखेका छन । उनि मात्रै होईन […]

तालिममा सहभागीलाई टोम्याटो सस बनाउने प्रविधि हस्तान्तरण

तालिममा सहभागीलाई टोम्याटो सस बनाउने प्रविधि हस्तान्तरण

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा अघिल्लो महिना संचालित टमाटरको सस (केचव) बनाउने तालिममा सहभागीहरुलाई सस बनाउने बिभिन्न उपकरण हस्तान्तरण गरिएको छ । सोमबार वडा नम्बर ६ स्थित कार्यालय परिसरमा एक कार्यक्रम गरि तालिममा सहभागीहरुलाई सस उत्पादन गर्न आवश्य पर्ने पल्प मेसिनसहित आवश्यक पर्ने एक सेट प्रविधि हस्तान्तरण गरिएको नगरपालिकाको गरिवी निवारणका लागी लघु उद्यम […]

१८ औँ राष्ट्रिय मह दिवस सर्लाहीमा पनि मनाईयो

१८ औँ राष्ट्रिय मह दिवस सर्लाहीमा पनि मनाईयो

क्षितिज विश्वकर्मा, लालाबन्दी । ‘दैनिक गरौँ मह सेवन, हुन्छ स्वस्थ दीर्घ जीवन’ भन्ने नाराको साथ १८ औँ राष्ट्रिय मह दिवस सर्लाहीमा पनि मनाइएको छ । नेपाल मौरीपालक महासंघ सर्लाही शाखाको आयोजनामा हरिवन नगरपालिका ११ स्थित वडा कार्यालयको सभाहलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा वक्ताहरूले महको उपयोगीता र यसले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका विषयमा आ–आफ्नो […]

सर्लाहीका माछा पालक किसानले राजमार्गमा माछा फ्याँकेर गरे प्रदर्शन

सर्लाहीका माछा पालक किसानले राजमार्गमा माछा फ्याँकेर गरे प्रदर्शन

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाही जिल्लाका माछा पालक किसानले शुक्रबार राजमार्गमा माछा फ्याँकेर राजमार्ग अवरुद्ध गरेका छन । सरकारले माछा पालनका लागी पोखरी खन्न १० प्रतिशत अनुदान दिएर बिद्युत मिटरमा महशुल बढाएको भन्दै माछा पालक किसानले राजमार्गमा माछा फ्याँकेर आन्दोलन गरेका हुन । जिल्लामा सबैभन्दा धेरै माछा उत्पादन हुँदै आएको ईश्वरपुर र चन्द्रनगरका सयौँ किसानको […]

जियाजोरमा ३८ जनालाई नर्सरी ब्यवस्थापन तालिम

जियाजोरमा ३८ जनालाई नर्सरी ब्यवस्थापन तालिम

लालबन्दी । सर्लाहीको लालबन्दी १२ जियाजोरमा संचालित नर्सरी ब्यवस्थापन तालिमको मंगलबार समापन गरिएको छ । ग्रामिण नारी उत्थान संघ हरिपुर २ ले ग्राउण्ड स्वेल ईन्टरनेशनलसँगको साझेदारी अन्तर्गत दिगो कृषि तथा सामाजिक परिचालन कार्यक्रममा संलग्न प्रगतिशील महिला समुह र नयाँ टोल सृजनशिल महिला समुहका सदस्यहरुलाई तालिम प्रदान गरिएको हो । तालिममा सहभागी ३८ जनालाई ग्राउण्ड स्वेल […]

लालबन्दीमा ५३ जनालाई टोम्याटो सस बनाउने तालिम

लालबन्दीमा ५३ जनालाई टोम्याटो सस बनाउने तालिम

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा आयोजित टमाटरको सस (केचव) बनाउने तालिम आईतबार समापन गरिएको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र त्रिपुरेश्वर काठमाण्डौँको आर्थिक सहयोग लिएर लालबन्दी नगरपालिकाले आयोजना गरेको तालिममा नगरका १५ वटा वडा (७ र १४ बाहेक) का ५३ जनाको सहभागीता रहेको थियो । यहि फागुन १६ देखि २० गतेसम्म […]

रैथाने बालीको माग बढ्न थालेपछि कोदो फापर उत्पादन तर्फ किसान अग्रसर

रैथाने बालीको माग बढ्न थालेपछि कोदो फापर उत्पादन तर्फ किसान अग्रसर

भक्ति रिजाल, हरिवन । हरिवन नगरपालिका वडा नम्बर १ कोठीखोला गोले डाँडाका गुनिलाल गोले बेलुकाको खानामा चामल प्रयोग गर्दैनन्, बरु सखरखण्ड, पिँडालु, तरुल र कोदोरफापरको रोटी खान्छु भन्छन् । गोले बेलुकाको खानामा कोदो र फापर तथा अन्य रैथाने परिकार खान्छन्, जसले उनको शरीरलाई फाइदा पुगेको छ । रैथाने खानपानलाई अनुसरण गर्ने गोले एक जना प्रतिनीधि […]

हरिवनमा प्रदेशस्तरीय कृषि प्रदर्शनी सुरु, मन्त्री भुषालले गरे उद्घाटन (तस्विरसहित)

हरिवनमा प्रदेशस्तरीय कृषि प्रदर्शनी सुरु, मन्त्री भुषालले गरे उद्घाटन (तस्विरसहित)

लालबन्दी । सर्लाहीको हरिवन ११ स्थित सुर्ति बिकाश खेल मैदानमा प्रदेशस्तरीय दोस्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु भएको छ । शुक्रबार संघिय सरकारका कृषि तथा पशुपंक्षि विकासमन्त्री बेदुराम भुषालले प्रदर्शनीको उद्घाटन गरे । ‘मधेस प्रदेशको सान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मुल नाराका सुरु प्रदर्शनीमा ६० वटा स्टल […]

भाउ बढेपछि सर्लाहीका टमाटर किसानलाई राहत

भाउ बढेपछि सर्लाहीका टमाटर किसानलाई राहत

क्षितिज विश्वकर्मा, लालबन्दी । केहि दिन अघिसम्म आफ्नो उत्पादनको मुल्य नपाएको दुखेसो गर्दै आएका किसानले अहिले टमाटरको मुल्य बढेपछि राहत महसुस गर्न थालेका छन । सर्लाहीको हरिवन नगरपालिका ४ का किसान रामनाथ महतोले एक हप्ता अघिसम्म क्रेटको २५० देखि ३०० रुपैयाँमा टमाटर बेच्ने गरेकोमा अहिले ६ देखि ८ सय रुपैँयामा बिक्रि हुन थालेको बताए । […]

हरिवनमा बिहिवार ‘कृषि प्रदर्शनी’को कृषि तथा पशु पंक्षी बिकास मन्त्री भुसालले उद्घाटन गर्ने

हरिवनमा बिहिवार ‘कृषि प्रदर्शनी’को कृषि तथा पशु पंक्षी बिकास मन्त्री भुसालले उद्घाटन गर्ने

क्षितिज विश्वकर्मा, हरिवन । सर्लाहीको हरिवनमा शुक्रबारबाट सुरु हुन लागेको दोश्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनीको पुर्व सन्ध्यामा मोटरसाईकल ¥याली निकालिएको छ । ‘मधेस प्रदेशको सान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मुल नाराका साथ यहि माघ ५ देखि ७ गतेसम्म दोश्रो डेरी कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी आयोजना […]

ट्रेन्डिङ

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते