पिसाबको रङले बताउँछ तपाईंको स्वास्थ्य: जान्नुहोस् सेतो, खैरो र रातो रङको संकेत

पिसाबको रङले बताउँछ तपाईंको स्वास्थ्य: जान्नुहोस् सेतो, खैरो र रातो रङको संकेत

के तपाईंले कहिल्यै आफ्नो पिसाबको रङ याद गर्नुभएको छ? प्रश्न अनौठो लाग्न सक्छ तर यसमा हाम्रो स्वास्थ्यका धेरै रहस्य लुकेका छन्। पिसाबको रङले हाम्रो स्वास्थ्यस्थितिबारे बताउन सक्छ। पिसाबको रङ कहिले पहेँलो, कहिले खैरो, कहिले गुलाबी र कहिले पानीजस्तो हुन्छ। पिसाबका यी सबै रङहरूको कुनै न कुनै अर्थ हुन्छ। पिसाबको रङ हल्का पहेँलो छ भने यसलाई […]

हरिवन नगरपालिकाले तयार गर्‍यो जनस्वास्थ्य नीति

हरिवन नगरपालिकाले तयार गर्‍यो जनस्वास्थ्य नीति

सर्लाही : सर्लाहीको हरिवन नगरपालिकाले आफ्नो जनस्वास्वास्थ्य नीतिको मस्यौदा तयार गरेको छ। गैर सरकारी संस्था फेक्ट नेपाल र सिविन नेपालसँगकाे सहकार्यमा हरिवन नगरपालिकाले जनस्वास्थ्य नीतिको मस्यौदा बनाएको हो। बिहीबार काठमाडौँको कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमकामा फेक्ट नेपाल र सिविन नेपालले हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल)लाई जनस्वास्थ्य नीतिको मस्यौदा हस्तान्तरण गरे। देशकै नाम कहलियका जनस्वास्थ्यविद् र […]

हरिवनका सुत्केरी महिलाहरुले पाए सुत्केरी प्रोत्साहन भत्ता

हरिवनका सुत्केरी महिलाहरुले पाए सुत्केरी प्रोत्साहन भत्ता

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको हरिवन नगरपालिकाले स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराएका र स्वास्थ्य संस्थामै आएर प्रसुति गराएका सुत्केरीलाई प्रोत्साहन भत्ता प्रदान गरेको छ । ‘हामी दुई, हाम्रा दुई, स्वस्थ आमा र स्वस्थ बच्चा’ भन्ने मूल नारासहित स्वास्थ्य चौकी सासापुरमा गएको साउनदेखि पुस महिनासम्मको अवधीमा प्रसुति सेवा लिएका १६१ जना सुत्केरीलाई जनही चार हजार […]

नवलपुरमा बस र ट्रक ठोक्किँदा घाइते भएका ट्रक चालकको मृत्यु

नवलपुरमा बस र ट्रक ठोक्किँदा घाइते भएका ट्रक चालकको मृत्यु

लालबन्दी । बुधबार साँझ सर्लाहीको नवलपुरमा बस र ट्रक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका ट्रक चालकको मृत्यु भएको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका – ३ घर भएका ४३ वर्षीय तोङश्री बहादुर गोलेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका गोलेलाई उपचारको लागि राति नै वीरगन्ज लगिएको थियो। राति १० बजेतिर […]

विवाहपछि मानिसहरु किन मोटाउँछन ?

धेरै मानिसहरु विवाहका लागि मोटाउने वा दुब्लाउने गर्दछन् । विवाहमा आर्कषक देखिन शरीरलाई सन्तुलनमा ल्याउन धेरैले निकै मेहनत गर्दछन् ।तर विवाहपछि भने मानिसहरु शरीरको फिटनेसमा वास्ता गर्दैनन् । त्यसैले पनि अधिकांश मानिस विवाहपछि अस्वभाविक रुपले मोटाउने गर्दछन् । अरु के के कारणले मानिसहरु विवाहपछि मोटाउछन् त ? १. ब्यायाम नहुनु : विवाहअघि शरीरलाई सन्तुलनमा ल्याउन […]

सभ्य होली मनाउन सिडियोको आग्रह

सभ्य होली मनाउन सिडियोको आग्रह

लालबन्दी । जिल्ला प्रशासन कार्यालय सर्लाहीले अर्कालाई मर्का नपर्नेगरि होली पर्व मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एक सूचना जारी गरी कोही कसैलाई बाधा र अवरोध नपुग्ने गरी शिष्ट ढंगबाट होली मनाउन आग्रह गरेका हुन् । जारी सूचनामा चाडपर्व मनाउने नाममा कसैको इच्छा विपरीत रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो […]

लालबन्दी नगर अस्पतालमा शल्यक्रिया बिधिबाट प्रसुति सेवा सुरु

लालबन्दी नगर अस्पतालमा शल्यक्रिया बिधिबाट प्रसुति सेवा सुरु

लालबन्दी । सर्लाहीको लालबन्दीस्थित लालबन्दी नगर अस्पतालमा सल्यक्रिया विधिबाट प्रसुति सेवा सुरु भएको छ । वडा नम्बर ९ डुमडुमेमा रहेको अस्पतालमा आवश्यक जनशक्ति र उपकरण जुटाएर शल्यक्रिया विधिबाट प्रसूति गराउने सेवा सुरु गरिएको हो । नगर अस्पतालका इन्चार्ज एवं प्रसूति रोग विशेषज्ञ डा. रामविश्वास रायका अनुसार सोमबार साँझ पहिलो पटक सिराहाको मिर्चैया घर भई सिन्धुलीको […]

यौन व्यवसायमा संलग्न ४२ प्रतिशत महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण

यौन व्यवसायमा संलग्न ४२ प्रतिशत महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण

सर्लाही । यौन व्यवसायमा संलग्न ४२ प्रतिशत महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको पाइएको हो । अध्ययनमा सहभागी अनुसन्धानकर्ता प्रतिमा दवाडीले यौन व्यवसायमा संलग्न महिलाहरूमा एचआईभी/एड्स, […]

नापि कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धरसहित १० जना सवार गाडी दुर्घटना

नापि कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धरसहित १० जना सवार गाडी दुर्घटना

लालबन्दी । नापि कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धर सवार गाडी दुर्घटनामा परेको छ । मानन्धरसहित कार्यालयकै १० जना कर्मचारी सवार गाडी दुर्घटनामा परेको हो । मलंगवा नजिकै चमेलीमाई मन्दिर नेर मानन्धरसहितको टोली सवार गाडीलाई बिपरित दिशाबाट आउँदै गरेको गाडीले ठक्कर दिएको थियो । गाडीमा मानन्धरसहित नापिकै अन्य कर्मचारीहरू बैधनाथ राउत, अजय कुमार यादव, बैजु यादव, […]

नेरेसो उपशाखा लालबन्दीको १६ औँ साधारणसभा सम्पन्न

नेरेसो उपशाखा लालबन्दीको १६ औँ साधारणसभा सम्पन्न

भानुभक्त बराल, लालबन्दी । नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले आफ्नो १६ औँ साधारणसभा शनिबार आफ्नै भवनमा सम्पन्न गरेको छ । उपशाखा लाबन्दीका सभापति ध्रुब प्रसाद घिमिरेको अध्यक्षता एव्म लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि साधारणसभामा विशिष्ट अथिती नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य तथा जिल्ला सभापति नागेन्द्र प्रसाद चौधरी, अन्य […]

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते