सर्लाही ३ को प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका हरि प्रसाद उप्रेती विजयी

सर्लाही ३ को प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका हरि प्रसाद उप्रेती विजयी

लालबन्दी : सर्लाही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका उम्मेदवार हरि प्रसाद उप्रेती विजयी भएका छन् । सत्तारुढ गढबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरेन्द्र साह कलवारलाई ७७० मततान्तरले पराजित गर्दै एमाले नेता उप्रेती विजयी भएका हुन् । नेता उप्रेतीले २३ हजार ९३८ मत प्राप्त गर्दा माओवादीका नेता साह कलवारले २३ […]

बाँके जंगलमा ३ ओटा मोटरसाइकल एक आपसमा ठोक्किए, प्रहरी हवल्दारसहित २ को मृत्यु

बाँके जंगलमा ३ ओटा मोटरसाइकल एक आपसमा ठोक्किए, प्रहरी हवल्दारसहित २ को मृत्यु

लालबन्दी : सर्लाहीको बाँके जंगलमा ३ ओटा मोटरसाइकल एक आपसमा जुध्दा एक प्रहरी हवल्दारसहित २ जनाको मृत्यु भएको छ, ३ जना घाईते भएका छन । बिहिवार बेलुकी ६ बजेको समयमा ईश्वरपुर नगरपालिका १२ अन्तर्गत पुर्व पश्चिम राजमार्गको बाँके सडकखण्डमा ३ वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । […]

रोसन दासको ‘आहाँ बात करु’ रिलिज

रोसन दासको ‘आहाँ बात करु’ रिलिज

लालबन्दी : रोशन दास निर्देशित ‘आहाँ बात करु’ मैथिली गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केही दशक अघिको मैथिली समाजलाई पृष्णभूमि बनाएर छोटो कथाबस्तुमा तयार पारिएको म्युजिक भिडियोमा एक जोडीको प्रेम कहानी प्रस्तुत गरिएको छ । गुरुदेव कामतको शब्द र संगीत रहेको गीतमा शैलेश कुमार मिश्रले स्वर दिएका छन । सपना साह र अमित […]

सर्लाही ३ (क) मा स्वतन्त्र उम्मेद्वार कुशवाह र (ख) मा निवर्तमान सांसद यादव बिजयी

सर्लाही ३ (क) मा स्वतन्त्र उम्मेद्वार कुशवाह र (ख) मा निवर्तमान सांसद यादव बिजयी

लालबन्दी : सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ (क) मा स्वतन्त्र उम्मेद्वार जवाहरलाल कुशवाह विजयी भएका छन । कुशवाहले १ हजार ४३० मतान्तरले नेकपा एमालेका उम्मेद्वार गणेश प्रसाद प्रसाईंलाई पराजित गरे । कुशवाहले १६ हजार ५९१ मत प्राप्त गर्दा एमालेका प्रसाईले १५ हजार १६६ मत मात्र प्राप्त गरे ।यस्तै तेस्राे स्थानमा देखिएकाे नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेद्वार […]

चितवन-२ मा रवि लामिछाने ३४ हजारभन्दा बढी मतान्तरसहित विजयी

चितवन-२ मा रवि लामिछाने ३४ हजारभन्दा बढी मतान्तरसहित विजयी

चितवन : नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन-२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १४ हजार ९ सय ८३ मत आएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । लामिछाने ३४ हजार २ सय ८१ मतान्तर […]

सर्लाही १ मा राम प्रकाश चौधरी बिजयी

सर्लाही १ मा राम प्रकाश चौधरी बिजयी

लालबन्दी : सर्लाही १ मा राम प्रकाश चौधरी बिजयी हुनु भएको छ । उहाँ सत्तारुढ बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो । उहाँले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका लालबन्दी नगरपालिकाका निवर्तमान मेयर मान बहादुर खड्कालाई पराजित गर्नु भएको हो । नेपाल प्रहरीका पुर्व प्रहरी निरिक्षक समेत रहनुभएका चौधरीले लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा)बाट प्रतिनिधिसभा तर्फको […]

सर्लाही १ मा पुतली भन्दा साईकल ६ हजार बढि मतले अगाडि

सर्लाही १ मा पुतली भन्दा साईकल ६ हजार बढि मतले अगाडि

लालबन्दी : ब्यग्र चासोका साथ हेरिएको सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा साईकल छाप का राम प्रकाश चौधरी भारी मतान्तरसहित अगाडि रहेका छन । ४३ ओटा वडा गनीसक्दा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लोसपाका चौधरीले २२ हजार ७०१ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिस्पर्धि नेकपा एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका मान बहादुर खड्काले १६ […]

सर्लाही ४ को (क) र (ख) को नतिजा सार्वजनिक

सर्लाही ४ को (क) र (ख) को नतिजा सार्वजनिक

लालबन्दी : सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को १ र २ को नतिजा सार्वजनिक भएको छ । बुधवार अबेर सार्वजनिक मत परिणाम अनुसार प्रदेशसभाको १ नम्बर बाट नेपाली कांग्रेसका नेता एवं सोहि क्षेत्रका निवर्तमान सांसद बिरेन्द्र सिंह पुनः निर्वाचित भएका छन । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार सिंहले १५ हजार ६९३ मत प्राप्त गरेका छन । […]

मकवानपुर १ को (ख) बाट एमालेका एक लाल श्रेष्ठ विजयी

मकवानपुर १ को (ख) बाट एमालेका एक लाल श्रेष्ठ विजयी

हेटौंडा :  मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर १ (ख) मा नेकपा एमालेका उम्मेदवार एक लाल श्रेष्ठ बिजयी भएका छन् । जम्मा ४५ हजार २ सय ५६ मत खसेकोमा श्रेष्ठले  १४ हजार २ सय २५ मत ल्याउँदै प्रदेश सभा सांसदमा विजयी भएका हुन् । उनका निकटम् प्रतिद्धन्दीहरु नेपालि कांग्रेसका आनन्दराम पराजुलीले १३ हजार ३ सय ५४ मत […]

सर्लाही १ को २ मा उपेन्द्र महतो दोश्रो पटक निर्वाचित

सर्लाही १ को २ मा उपेन्द्र महतो दोश्रो पटक निर्वाचित

लालबन्दी : सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ को २ को अन्तिम नतिजा सार्वजनिक भएको छ । त्यहाँ लोकतान्त्रीक समाजवादीका नेता एवं सोहि क्षेत्रका पुर्व सांसद उपेन्द्र महतो बिजयी भएका छन । उनले १२ हजार २६५ मत ल्याएका छन । उनका निकटतम प्रतिस्पर्धि नेकपा (माओवादी केन्द्र) का रामचन्द्र सिंह कुशवाहले १० हजार १३७ मत प्राप्त गरेका […]

ताजा अपडेट

आजदेखि स्वस्थानी व्रत एवं माघस्‍नान सुरू

आजदेखि स्वस्थानी व्रत एवं माघस्‍नान सुरू

२०७९ पुष २२, शुक्रबार ०८:३४ गते
सर्लाही प्रहरीले भन्सार छलिका समान पक्रियो

सर्लाही प्रहरीले भन्सार छलिका समान पक्रियो

२०७९ पुष २१, बिहीबार २१:२२ गते
आज पुस २१ गते बिहिबारको दैनिक राशिफल

आज पुस २१ गते बिहिबारको दैनिक राशिफल

२०७९ पुष २१, बिहीबार ०६:२० गते
धनुषा र महोत्तरीमा दुई जनाको शव फेला

धनुषा र महोत्तरीमा दुई जनाको शव फेला

२०७९ पुष २०, बुधबार १४:३० गते