मंसिर ४ को निर्वाचनको सर्लाहीको सम्पुर्ण मत परिणाम सार्वजनिक

मंसिर ४ को निर्वाचनको सर्लाहीको सम्पुर्ण मत परिणाम सार्वजनिक

लालबन्दी : यहि मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुनेतर्फको सर्लाहीको सम्पुर्ण मत परिणाम सार्वजनिक भएको छ । चार ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्येकमा २ प्रदेशसभा गरि ८ ओटा क्षेत्र रहेका छन । सबैभन्दा अन्तिममा शनिवार अबेर निर्वाचन क्षेत्र नम्बर २ को अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै जिल्लाबाट पहिलो हुने […]

नाइजरको जङ्गलमा दाउरा काट्न गएका ११ किसानको गोली हानी हत्या

नाइजरको जङ्गलमा दाउरा काट्न गएका ११ किसानको गोली हानी हत्या

६ असोज, नाइजर । नाइजरको दक्षिणपूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकूहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेको स्थानीय अधिकारीले बुधबार बताएका छन् । ‘टौम्मौरबाट सात किलोमिटर टाढा बोको हराम निकट लडाकूले मङ्गलबार बिहान गोली हानेर ११ जना किसानको हत्या गरेका छन्,’ आक्रमणस्थल नजिकै रहेको सहरका मेयर इसा […]

दाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्

दाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्

१० मंसिर, दाङ । दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ । घोराही उपमहानगरपालिका–६ का बिमल चौधरीले दुई बिघा जमिनमा धान खेती […]

१६ घण्टे फास्टिङ र किटो डाइटले ग्याष्ट्रिकको समस्या हुनसक्छ : डा. अखिलेश कश्यप

१६ घण्टे फास्टिङ र किटो डाइटले ग्याष्ट्रिकको समस्या हुनसक्छ : डा. अखिलेश कश्यप

फास्टिङको लहर व्यापक छ, शहरमा । कसैलाई मोटोपन घटाउनुछ, कसैलाई दीर्घरोगबाट छुटकारा पाउनुछ, कसैलाई चुस्त पाचनयन्त्र पाउनुछ । अतः यी सबैका लागि धेरैले अपनाउने एउटा विधी छ, फास्टिङ । पछिल्लो समय १६ घण्टे इन्टरमिटेन्ट फास्टिङ बस्ने प्रवृत्ति मौलाएको छ । यसले तत्काल केही राम्रै नतिजा दिएपनि दीर्घकालिन रुपमा भने खराब असर गर्ने चिकित्सकहरु बताउने गर्छन् […]

कौडेनाका युवाहरुले गरे कौडेना बजार सरसफाई

कौडेनाका युवाहरुले गरे कौडेना बजार सरसफाई

कौडना : गएको शनिवारबाट सरसफाई अभियान थालेका सर्लाहीको कौडेनाका युवाहरुले यो शनिवार पनि अभियानलाई निरन्तरता दिएका छन । आफ्नो गाउँ ठाउँ आफैले स्वच्छ र सफा राख्नुपर्छ भन्ने उद्देश्यले युवाहरु मिलेर सफाई अभियान सुचारु गरेको नगर प्रहरीसमेत रहेका धिरोज रायले जानकारी दिए । आजको शनिवार बिहान स्थानिय युवा, नगरप्रहरी र नेपाल प्रहरीको समेत संलग्नतामा कौडेना बजार […]

सुख, दुःख साटासाट गर्ने थलो : पद्म भुवनेश्वरी नमुना बृद्धाश्रम

सुख, दुःख साटासाट गर्ने थलो : पद्म भुवनेश्वरी नमुना बृद्धाश्रम

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धाश्रमलाई धेरैले आफ्नो सुख, दुःख साटासाट गर्ने थलोका रुपमा लिन थालेका छन । ‘जन्मदिन होस वा पुण्य तिथी, बिजयी हुँदा होस वा सेवा गर्ने मुड चल्दा’ प्रायः सबैजसो सो बृद्धाश्रममा पुग्छन र आश्रममा आश्रीत बृद्धबृद्धासँग दुःख, सुख बाँड्छन । शनिवार मात्रै पनि रचनात्मक सेवाभावबाट […]

‘म दिनभर काम गर्छु, मैले व्यायाम गर्नुपर्छ ?’

‘म दिनभर काम गर्छु, मैले व्यायाम गर्नुपर्छ ?’

चिकित्सा विज्ञानको एउटा मन्त्र छ, ‘रोग लागेर उपचार खोज्नुभन्दा निरोगी हुनु सर्वोत्तम हो ।’ निरोगी कसरी रहने त ? यसको जवाफ पनि पूर्खाहरुले खोजतलास गरिसकेका छन् । साथै आफ्नो जीवनमा अभ्यास गरेर त्यसको सफल नतिजा देखाइसकेका छन् । यसको तीनवटा सूत्र छन्- सही आहार, विहार र विचार । समुचित खानपान, दिनचर्या र सोच-चिन्तनले मान्छेलाई स्वस्थ […]

घोषणापत्रमा जलवायु परिवर्तन : पहिलोपल्ट स्पष्ट प्रतिबद्धता

घोषणापत्रमा जलवायु परिवर्तन : पहिलोपल्ट स्पष्ट प्रतिबद्धता

तपाईंलाई लाग्ला दलहरूका चुनावी घोषणापत्रले सर्वसाधारण मात्र नभई विज्ञहरूलाई पनि छुन छाडेको जुगौं भइसक्यो । तर यसै हप्ता इजिप्टमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २७) मा सहभागी हुने सरकारी टोलीकै एक सदस्यका रूपमा सामएलसेख पुगिसकेका जलवायु परिवर्तन विज्ञ विमल रेग्मीले सम्मेलनको चटारोमाझ मुख्य पार्टीका घोषणापत्र आद्योपान्त पढे । पार्टीहरूले चुनावी वाचा पूरा गर्छन् […]

सर्लाही १ (ख) की सांसद लुंगेलीले आश्रममा मिष्ठान्न भोजन गराईन

सर्लाही १ (ख) की सांसद लुंगेलीले आश्रममा मिष्ठान्न भोजन गराईन

लालबन्दी : प्रदेश सांसदमा पुनः निर्वाचित भएपछि बेची लुंगेलीले बृद्धाश्रममा मिष्ठान्न भोजन गराउँदै बृद्ध बृद्धाको आशिर्वाद ग्रहण गर्नुभएको छ । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट मधेश प्रदेशसभा सांसदमा दोश्रो पटक निर्वाचित भएपछि लुंगेलीले पुण्यको काम गर्दै आफ्नो जितको खुसि आश्रममा आश्रीत बृद्धबृद्धासँग साटासाट गर्नुभएको हो । लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म […]

सर्लाही ४ को प्रतिनिधिसभा सदस्यतर्फ स्वतन्त्र उम्मेदवार डा. अमरेश कुमार सिंह विजयी

सर्लाही ४ को प्रतिनिधिसभा सदस्यतर्फ स्वतन्त्र उम्मेदवार डा. अमरेश कुमार सिंह विजयी

लालबन्दी : सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले नपत्याएका नेता डाक्टर अमरेश कुमार सिंहलाई जनताले पत्याएका छन् । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका डाक्टर सिंह गठवन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उम्मेदवारलाई पाखा लगाउदै विजयी भएका हुन् । स्वतन्त्र उम्मेदवार बनेका सिंहले २० हजार १७ मत प्राप्त गरे । उनले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका […]

ताजा अपडेट

आज पौष २७ गते बुधवारको दैनिक राशिफल

आज पौष २७ गते बुधवारको दैनिक राशिफल

२०७९ पुष २७, बुधबार ०६:३६ गते
माईला दाईलाई सांसद लुंगेलीको न्यानो भेट

माईला दाईलाई सांसद लुंगेलीको न्यानो भेट

२०७९ पुष २६, मंगलवार १७:२२ गते
हरिपुर नगरपालिकाको ११ औँ नगरसभा उद्घाटन

हरिपुर नगरपालिकाको ११ औँ नगरसभा उद्घाटन

२०७९ पुष २६, मंगलवार १०:५० गते
घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०७९ पुष २४, आईतवार २२:२८ गते
आज पुस २४ गते आइतवारको दैनिक राशिफल

आज पुस २४ गते आइतवारको दैनिक राशिफल

२०७९ पुष २४, आईतवार ०७:३२ गते